Health News Nepal
By Health News Nepal
Health News NepalSep 07, 2022
डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatment
डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatment
Learn more about HealthNewsNepal.com
Health News Nepal updates for June 29, 2021 (स्वास्थ्य अपडेट नेपाल)
- नेसनल हेल्थ केयरले बजारमा रेमडिसिभिर औषधि बिक्री वितरण गर्न शुरु
- चरक मेमोरियल हस्पिटलमा अत्याधुनिक स्तरको क्याथ ल्याब सेवा शुरु गर्दै
- टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
For more and up to date health information and news update from Nepal visit our website https://healthnewsnepal.com/
धुम्रपान जतिक्कै हानिकारक चिनी #HealthCuriosity
के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ ।
More at our website https://healthnewsnepal.com/
Health News Nepal updates for March 31, 2021: Bird flu, health insurance and air pollution in Nepal
Health News Nepal - pollution, health insurance and more
- स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा
- वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह
- ललितपुरको नख्खुमा बर्ड फ्लू भेटियो
For more updates, visit our website https://healthnewsnepal.com/
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु #COVID19 #COVISHIELD
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु
प्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने ।
More news at https://healthnewsnepal.com/news/covishield-vaccine-6/
Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Kathmandu valley as well as Biratnagar and Nepalgunj has reached hazardous level from last few days. It is worst in the morning and evening. So, please avoid going out for a jugging early morning or in the evening.
जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन गीत
Doctors operate brain tumor while the patient sings song
जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत
Read the full text in Health News Nepal website at https://healthnewsnepal.com/?p=4991
ड्राई निडलिंग पद्दतिको उपचार #Dryneedling
ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ ।
Read full story: https://healthnewsnepal.com/articles/dry-needling-treatment/
Nepal Government prepares namelist for COVID vaccine - खोप दिइने व्यक्तिको सूची बनाइँदै
स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने
व्यक्तिगत विवरण माग्दै स्वास्थ्यका सबै परिषद्मा पत्राचार
शिक्षकको विवरण पनि संकलन गरिँदै
More at https://healthnewsnepal.com/ - Nepal's health news update portal
Health News Nepal update for December 16, 2020
For health news updates and insights from Nepal follow Health News Nepal podcast.
Detail: https://healthnewsnepal.com/
Health News Nepal updates for Dec 13, 2020
Podcast of HealthNewsNepal.com.
- महामारिजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकार वालाहरुसंग अन्तरक्रिया कार्यक्रम #diseasesPrevention
- कोरोना महामारीको अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मान #CovidFrontline
- कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #Tuberclosis
For more news updates visit: https://healthnewsnepal.com/
२९औ अन्तराष्ट्रिय अपाङ्गता दिवस: स्वास्थ्य पुनर्स्थापन बिशेषज्ञ सुनिल पोखरेल #DisabilityAwareness #PurpleLightUp
Interview with Sunil Pokharel on International Day of Persons with Disabilities, December 3, 2020
International day of Persons with Disabilities is celebrated to help join together, support & raise awareness about the importance of developing & implementing a barrier free world for all that provides equal opportunity for all. We are all differently able. #DisabilityAwareness
For more coverage visit: HealthNewsNepal.com
मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा - डा भोज राज अधिकारी #WorldDiabetesDay #Diabetes https://bit.ly/3f0oLrO
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।
https://healthnewsnepal.com/disease/diabetes-must-know-facts/
कोरोनाकालमा आयुर्वेदिकको महत्व - Importance of Ayurveda during #COVID19 era
Listen to Importance of Ayurveda during #COVID19 era from this Health News Nepal radio.
Read more at: https://healthnewsnepal.com/tag/ayurveda/
रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं
आयुर्वेद सेवामा आकर्षण #Ayurveda
कोभिड-१९ मा गर्भवती तथा सुत्केरी महिलाले ध्यानदिनुपर्ने कुराहरु – Pregnancy during #Covid19
प्रा.डा. गणेश दंगाल
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
काठमाडौं मोडेल अस्पताल
For latest health news from Nepal, visit our portal at
Health News Updates from Nepal for Sept 9, 2020
For latest health news from Nepal, visit our portal at
Corona experience of Dr GyanendraMan Singh karki #CoronaWinner #CoronaStory
कोरोना भाइरस संक्रमित डा. ज्ञानेन्द्रमान सिंह कार्कीको कोरोना अनुभव - Corona experience of Dr GyanendraMan Singh karki
For latest health news from Nepal, visit our portal at
Plasma Therapy - Health News updates from #Nepal - #Covid19 chaos continues
कोरोना कहर - नेपालको पछिल्लो अवस्था What's up with the latest in COVID-19 Nepal?
For latest health news from Nepal, visit our portal at
कोरोना कहर - नेपालको पछिल्लो अवस्था What's up with the latest in COVID-19 Nepal?
कोरोना कहर - नेपालको पछिल्लो अवस्था What's up with the latest in COVID-19 Nepal?
For latest health news from Nepal, visit our portal at