NSET Podcast
By NSET PODCAST
NSET PodcastOct 08, 2021
कथा कोरोनाको
यस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कावासोती नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणको अवस्था
कावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
धरान उपमहानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माण
धरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
एकै परिवारमा विभिन्न विपद्को पीडा
यस पोडकास्टमा काठमाडौँ ताहाचल काठमान्डु निवासी श्रोता रञ्जितको परिवारमा २०७२ को भूकम्प र २०७८ मा कोरोना भाइरस सङ्क्रमणले दिएको दुःख र हजुरआमा नै गुमाउन परेको तितो अनुभव राखेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिका
यस पोडकास्टमा विर्तामोड नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री सुमन वलीसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिका
यस पोडकास्टमा भरतपुर महानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री उदय कृष्ण श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिका
यस पोडकास्टमा व्यास नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री विनय श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको
यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्ति र स्वास्थ्यकर्मी डाक्टरको अनुभव राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
चाडपर्व र कोरोना कहर
यस पोडकास्टमा परिवारको सदस्य र नजिकको आफन्तहरूलाई कोरोना सङ्क्रमण हुँदा दसैँ मनाउ नपाएको, शारीरिक स्वास्थ्य र मनोसामाजिक असर परेको लगायतका भोगाइहरू समेटेर २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
दसैँ र कोरोना भाइरस
यस पोडकास्टमा नेपालीहरूको ठुलो चाड दसैँ पनि मनाउने तर कोरोनाभाइरसबाट पनि सुरक्षित रहनको लागि हामीले के कस्ता उपायहरू अपनाउन सक्छौँ भन्ने भन्ने विषयमा चर्चा गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको
यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । स्वाब सङ्कलन गर्ने ल्याब टेक्निसियन र कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्तिको अनुभव । राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको
यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धित फरक भोगाइ रहेका ३ जना फरक व्यक्तिहरूसँगको अनुभव प्रस्तुत गरिएको छ । एक जना स्वास्थ्यकर्मी, एक जना कोरोना सङ्क्रमित र एक जना कोरोना सङ्क्रमित व्यक्तिका छिमेकीसँगको अनुभव राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको (कोरोना सङ्क्रमित हुँदाको अनुभव)
कोरोना संक्रमण भएपछि के कस्तो स्वास्थ्य समस्या देखियो ? अनि उहाँले निको हुनका लागि के के प्रयास गर्नुभयो लगायतका अनुभव तथा भोगाई ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको (कोरोना सङ्क्रमित हुँदाको अनुभव)
कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमण भएपछि, सङ्क्रमित र सङ्क्रमितको परिवारमा परेको स्वास्थ्य तथा मनोसामाजिक असरको बारेमा नेपालका विभिन्न स्थानका केही व्यक्तिहरूको अनुभव तथा भोगाई ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कथा कोरोनाको (स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित हुँदाको अनुभव)
नेपालका विभिन्न गाउँ समुदायमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुले वहाँहरू आफै कोरोना सङ्क्रमित हुँदा समुदाय र छरछिमेकले गरेको व्यवहारको भोगाई ।
कथा कोरोनाको
नेपालका फरक फरक स्थानका व्यक्तिहरूले आफू वा आफ्नो परिवारको सदस्य कोरोना सङ्क्रमित हुँदा सहनुपरेको स्वास्थ्य सम्बन्धी समस्या, सामाजिक व्यवहार र असुविधाहरूको भोगाई र अनुभवहरू ।
हजुरआमाको कथा (भूकम्प किन उही उही ठाँउहरुमा जाने गर्दछ)
वि.स. १९९० सालको भुईँचालो देख्नुभएको हजुरआमाले आफ्ना नातिनातिनालाई भूकम्प किन बारम्बार उही उही ठाँउहरुमा जाने गर्दछ भन्ने बारेमा सुनाउनुभएको कथा हो ।
हजुरआमाको कथा (भुईँचालो जाँदा के गर्नुपर्छ र के गर्नुहुँदैन )
विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पको भोगाइबाट सिकेका कुराहरू बताउनुहुन्छ । त्यसै गरी नाति पवनले विद्यालयमा गुरुहरूले सिकाउनुभएको भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहारहरूको बारेमा घरमा आएर सुनाउँछन् ।
हजुरआमाको कथा (भुईँचालोमा केटाकेटीहरूले बेहोर्नुपरेको कुराहरू)
विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पबाट जोगिने उपायहरूको बारे सचेतनाको कमीले गर्दा त्यस बेला साना साना बालबालिकाहरूले भोग्नुपरेका कुराहरूको बारेमा आफ्ना नातिनातिनीहरुलाई सुनाउनुभएको कथा।
हजुरआमाको कथा 'भुइँचालोले गर्दा मन भत्केकाहरु'
हजुरआमाले आफू सानै हुँदा विक्रम सम्वत् १९९० सालको भूकम्पमा घर भत्केर, आफन्त गुमाएर मन भत्केकाहरूको बारेमा आफूले देख्नुभएको कुरा आफ्ना नातिनातिनाहरुलाई सुनाउनुभएको ।
हजुरआमाको कथा
हजुरआमाले आफू सानै हुँदा विक्रम सम्बत १९९० सालको भूकम्पमा देख्नुभएको, भोग्नुभएको र महसुस गर्नुभएको अनुभवहरू आफ्ना नाति नातिनाहरुलाई कथाको रूपमा सुनाउनुभएको ।
हजुरआमाको कथा
विक्रम संवत् १९९० सालको भूकम्पको बारेमा सुन्ने सुनाउने परम्परा अनुसार हजुरआमाले आफ्ना नाति नातिनाहरुलाई सुनाउनुभएको कथा ।
यस पोडकास्ट मार्फत १९९० सालको भूकम्पमा के कस्तो विपद्को अवस्थाहरू सिर्जना भएका थिए भन्ने बारेमा थाहा पाउन सकिन्छ ।