Skip to main content
Prosperity Podcast

Prosperity Podcast

By Samriddhi Foundation

Prosperity Podcast by Samriddhi Foundation aims to dissect contemporary development issues with an alternative lens. We hope the podcast will spur dialogue on alternative development narratives.

Prosperity Podcast encourages guests to freely discuss their experiences, ideas, and opinions. The opinions expressed by the guests are their own and do not necessarily reflect the views of Samriddhi Foundation.
Available on
Apple Podcasts Logo
Castbox Logo
Google Podcasts Logo
Pocket Casts Logo
RadioPublic Logo
Spotify Logo
Currently playing episode

In conversation with Amun Thapa | #GEW2021 Special

Prosperity PodcastNov 12, 2021

00:00
28:08
'रातो कर माफ गर' Campaign र Menstrual Product हरुमा लगाइने १३% मु. अ. क. को विकल्प के के हुन सक्छन? भन्ने बिषयमा शुभाङ्गी राणा सँगको कुराकानी

'रातो कर माफ गर' Campaign र Menstrual Product हरुमा लगाइने १३% मु. अ. क. को विकल्प के के हुन सक्छन? भन्ने बिषयमा शुभाङ्गी राणा सँगको कुराकानी

In the fiscal year 2020-2021  sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how it is affecting the menstruating individuals. They presented a sustainable solution to the government keeping in mind how this reduction would affect the domestic pad industry.  However there was no implementation of it, which made them realise the importance of public outreach when you want to make changes in the policy level. This is how the campaign 'रातो कर माफ गर' was born. 

Despite of constant advocacy and efforts to reduce the 13% VAT there has been no changes in the policy yet. Ms. Rana realises, it is not easy to implement such a change overnight and as fulfilling interest of policy makers and general public is a major challenge of Public Policy. She also suggests alternatives to reduction of 13% VAT and challenges in implementing them . 

Nov 11, 202236:13
मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी

मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी

मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट ।


सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।  


उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️


Blog : http://www.siddhabhatta.com/


Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta


Twitter : https://twitter.com/siddhabhatta


Facebook: https://www.facebook.com/siddhaRajBhatta


Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।


हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।


Facebook: https://www.facebook.com/SamriddhiTPF


Twitter: https://twitter.com/SamriddhiTPF 



Sep 22, 202228:48
मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी

मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी

केहि समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले  हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन  कस्तो असर पार्छ ? यी सबै प्रश्नहरू को उत्तर लीन र मुद्रास्फीतिलाई बुझ्नको लागि हामीले यस एपिसोड मा नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्टलाई निम्त्याएका छौं ।

सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।  

उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️

Blog : http://www.siddhabhatta.com/

Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta

Twitter : https://twitter.com/siddhabhatta

Facebook: https://www.facebook.com/siddhaRajBhatta

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।

हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Facebook: https://www.facebook.com/SamriddhiTPF

Twitter: https://twitter.com/SamriddhiTPF

Aug 04, 202224:59
How Covid-19 has changed consumer behaviour? | In conversation with Roshee Lamichhane
Mar 31, 202238:00
वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकानी

वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकानी

नेपालको आर्थिक विकासका लागि उपयुक्त ढाँचा कुन हो ? पुँजीवादी प्रणाली वा समाजवादी प्रणाली - हाम्रो लागि कुन ठिक ? यी विषयमा हुने छलफलमा यी विचारधाराहरूको उपयुक्तासँगसँगै मौलिकता माथि पनि प्रश्नहरू राख्ने गरिन्छ ? यस‍ै सन्दर्भमा लेखक मुराहरी पराजुलीले वैदिक साहित्यमा बजार अर्थशास्त्रसँग मेल खाने सोचहरू छन् की भनेर शोध गर्नुभएको छ । वैदिक ग्रन्थहरूले बजार, सम्पत्ति अधिकार, मुल्य, व्यापार, ऋण लेनदेन र व्याजदर जस्ता अर्थशास्त्र आधारभूत अवधारणाहरूबारे के भन्छ? आजको एपिसोडमा मुराहरी पराजुलीसँगको हाम्रो कुराकानी सुन्नुहोला ।

मुराहरी पराजुली लेखक हुनुहुन्छ । उहाँ अर्थ-राजनीतिका विषयवस्तुमा चासो ‌राख्नुहुन्छ । उहाँले इमन बटलरका  दुई पुस्तकहरू ‘स्वतन्त्र समाजका आधारशिला’ र ‘पुँजीवाद - एक परिचय’ नेपालीमा अनुवाद गर्नुभएको छ । उहाँलाई Twitter मा @muraharip मा follow गर्नुहोला ।

सेतोपाटिमा प्रकाशित उहाँका लेखहरू यहाँ पढ्न सकिन्छः

https://www.setopati.com/author/1321

‘वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का’ लेख पढ्न र डाउनलोड गर्न यता जानुहोला:

https://samriddhi.org/publications/liberalism-workshop-readers/

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।

हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Facebook: https://www.facebook.com/SamriddhiTPF

Twitter: https://twitter.com/SamriddhiTPF

Feb 24, 202235:41
पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे कुल प्रसाद पाण्डेसँगको कुराकानी

पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे कुल प्रसाद पाण्डेसँगको कुराकानी

Prosperity Podcast को आजको एपिसोडमा हामी हालसालै भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा कुराकानी गर्दैछौँ । 

र यस पडकास्टमा हामी आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका विषयवस्तुहरूमा कुराकानी गर्छौं । समसामयिक विकासका मुद्दाहरूबारे विभिन्न विज्ञहरूसँग कुराकानी गर्छौं र यिनै  मुद्दाहरूलाई फरक धारबाट बुझ्ने र जान्ने प्रयास गर्छौं।

पेट्रोलको  मुल्यवृद्धिबारे कुराकानी लागि हामीसँग हुनुहुन्छ कुल प्रसाद पाण्डे। के पी सर आर्थिक तथा वित्तिय नीतिका विज्ञ हुनुहुन्छ।  उहाँले कर, बजेट, मौद्रिक नीति र राजस्वसँग सम्बन्धित अरू विषयवस्तुहरुको अध्ययन गर्नुभएको छ । र उहाँले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ ।

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न हाम्रो वेबसाइट र हाम्रो पुराना एपिसोडहरू सुन्न www.samriddhi.org जानुहोला र  हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Dec 16, 202134:60
In conversation with Aayusha Shrestha
Nov 17, 202129:03
In conversation with Amun Thapa | #GEW2021 Special
Nov 12, 202128:08
विश्वास ढकालसँगको कुराकानी | #GEW2021 विशेष

विश्वास ढकालसँगको कुराकानी | #GEW2021 विशेष

नेपाली information technology को क्षेत्रमा F1Soft लाई एउटा अग्रणी कम्पनी मानिन्छ । सन् २००४ मा स्थापना भएदेखि नै F1Soft ले विभिन्न प्रकारका डिजिटल products र सेवाहरू मार्फत नेपालीहरूको जीवन सहज र सरल बनाउन लागी परेको छ । F1Soft अन्तर्गतकै सन् २००६ मा सुरू भएको eSewa मोबाइलबाट पैसा पठाउने, पाउने सेवाको पर्यायवाची जस्तै नै भएको छ । Financial technology मा  हासिल गरेको सफलता पश्चात हाल F1Soft ले अन्य क्षत्रहरूमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । आजको एपिसोडमा हामी F1Soft का अध्यक्ष र Chairperson विश्वास ढकालसँग कुराकानी गर्दैँ छौँ ।

यस एपिसोड Global Entrepreneurship Week २०२१ को उपलक्ष्यमा प्रस्तुत गरिएको हो । यस वर्षको Global Entrepreneurship Week २०२१ November 8 तारिख देखि November १४ सम्म मनाउदैँ छौँ । विश्वभरका उद्यमीहरू, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, जो आफ्नो समाजमा भएका अनेकौँ  समस्याहरूको समाधान खोज्न तल्लीन छन् र उहाँहरूका प्रयासहरू र सफलता र सँघर्षका कथाहरूलाई celebrate गर्ने, उहाँहरूलाई थप उत्साह र उर्जा दिने उद्देश्य सहित मनाइने यस उद्यमशीलताको पर्वलाई हामी यस वर्ष पनि मनाउदैँछौँ ।

Global Entrepreneurship Week २०२१ कै उपलक्ष्यमा हामी नेपाली उद्यमशीलता जगतमा सफलताका नयाँ उचाईहरूलाई पुग्न सक्षम तीन उद्यमीहरूसँग  कुराकानी गर्दैछौँ । यस हप्ताभर हामीसँग F1Soft International का अध्यक्ष विश्वास ढकाल, Sastodeal का अमुन थापा र आमोका आयुषा श्रेष्ठ पडकाष्टमा जोडिनुहुनेछ ।

Thank you so much for listening to this special episode of Prosperity Podcast. Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org

Nov 10, 202139:03
ढुङ्गा, गिट्टी, वालुवाको दिगो उपयोगका लागि कस्तो नियमन आवश्यक छ ?

ढुङ्गा, गिट्टी, वालुवाको दिगो उपयोगका लागि कस्तो नियमन आवश्यक छ ?

नेपालको विभिन्न क्षेत्रमा ठुलो - सानो scale मा  ढुङ्गा, गिट्टी, वालुवाको उत्खनन हुने गरेको छ । तर यस्ता प्राकृतिक स्रोतको बढ्दो उत्खनन र प्रयोगले उत्खनन हुने ठाउँको खोला नाला, नदी, पहाड र त्यहाँको समग्र वातावरणमा पार्ने  असर र मानवीय प्रभावहरू हामी सबैको चासोको विषय बन्न पुगेको छ। यस एपिसोडमा हामीले ढुङ्गा, गिट्टी, बालुवाको  उत्खननको  अर्थ राजनीतिलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौँ ।

ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको प्रक्रिया कस्तो हुन्छ? यसबाट उठ्ने रोयल्टी अथवा राजस्व हाम्रा स्थानीय तह र प्रदेशहरूका लागि कतिको महत्त्वपुर्ण छ? यस्ता खानीजन्य स्रोतको प्रयोगलाई  दिगो बनाउन यस क्षेत्रमा कस्तो नियमन आवश्यक छ? आजको एपिसोडमा यिनै प्रश्नहरूमा हामीले प्राध्यापक डक्टर ईश्वर गौतम, लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगका उपाध्यक्ष, र उत्तम बाबु श्रेष्ठ, Global Institute for Interdisciplinary Studies (GIIS) को Founding Director, सँग कुराकानी गरेका छौँ ।

Research by Prience Shrestha and Shreya Subedi.

Edited by Roshan Basnet.

Prosperity Podcast is presented by Samriddhi Foundation. New episodes release every fortnight. To learn more about the podcast, visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at info@samriddhi.org

Credit:

Budget 2078/79 Announcement, AP1 HD - https://youtu.be/stiSm1yVEoc

Readings:

  1. ‘बालुवामा हलुका निर्णय’ - https://ekantipur.com/opinion/2021/06/02/162263511678737589.html
  2. ‘The case against reopening export of sand’ - https://samriddhi.org/news-and-updates/the-case-against-reopening-export-of-sand/
  3. ‘Exploring scope of natural resource royalty sharing’ - https://samriddhi.org/news-and-updates/exploring-scope-of-natural-resource-royalty-sharing/
  4. ‘Inconsistencies in mining legislations in federal Nepal’ - https://samriddhi.org/news-and-updates/inconsistencies-in-mining-legislations-in-federal-nepal/
  5. ‘ढुंगागिट्टीमा सर्वोच्चको आदेश : तत्कालको लाभहानि नहेर्नू, निकासी रोक्नू’ - https://www.onlinekhabar.com/2021/06/971543
  6. ‘नदीजन्य उत्खनन : सरकारका लागि पैसा, मूल्य भने वातावरणले चुकाउँदै’ - https://www.onlinekhabar.com/2021/04/945851
  7. ‘BUILT ON SAND - AN EXAMINATION OF THE PRACTICE OF SAND MINING IN SOUTH ASIA WITH REFLECTIONS FROM THE MAHAKALI AND THE TEESTA RIVERS’ - http://pei.center/wp-content/uploads/2019/09/Built-On-Sand_TROSA_PEI.pdf
Aug 11, 202141:12
Women entrepreneurs in digital Nepal with Ms. Darshana Shrestha
Jan 19, 202129:20
नीतिनिर्माण प्रक्रियाबारे दिपेन्द्र चौलागाईंसँगको कुराकानी

नीतिनिर्माण प्रक्रियाबारे दिपेन्द्र चौलागाईंसँगको कुराकानी

“एकदमै राम्रो नीति बनेको थियो तर कार्यान्वयन हुन सकेन ” भनेर हामीले धेरै सुन्ने गरेका छौँ । के यस्ता कार्यान्वयन नै हुन नसक्ने  नीतिलाई पनि राम्रा नीति मान्न सकिन्छ ? सार्वजनिक नीति भनेको के हो ? कस्तो नीतिलाई असल सार्वजनिक नीति मान्न सकिन्छ ? आजको एपिसोडमा हामीले नेपालको नीति निर्माण प्रक्रियासँग गाँसिएर आउने यिनै प्रश्नहरूबारे समृद्धि फाउनडेसनका निर्देशक दिपेन्द्र चौलागाईंसँग छलफल गरेका छौँ ।

समृद्धि फाउन्डेसनद्वारा प्रस्तुत गरिएको Prosperity Podcast को नयाँ एपिसोड हेरक दुई साताको अन्तरालमा मंगलबार साँझ ६ बजे रिलिज हुन्छ । Prosperity Podcast बारेमा थप जान्न हाम्रो वेभसाइट www.samriddhi.org मा जानुहोस् ।  हाम्रो लागि राय सल्लाह र सुझाव भएमा हामीलाई info@samriddhi.org ईमेल पठाउनुहोस् ।

Jan 05, 202132:05
स्वतन्त्र बजार कसको लागि ? - अशेष श्रेष्ठसँगको कुराकानी
Dec 22, 202026:58
Engaging youth in policy making

Engaging youth in policy making

Dinesh Gautam, founder of Hriti Foundation, and Shristika Neupane, a student and researcher at Bikalpa An Alternative, share their thoughts on what role young people play in policymaking. Dinesh started writing on public issues at the young age of 15 and has since continued to examine the policy environment in Karnali. At Hriti, his team conducts research to identify policy measures that help promote markets and entrepreneurship in Karnali. With her research works, Shristika is also dedicated to making it easier for entrepreneurs to start and operate businesses in Province 1. She is motivated by seeing the impact her work has in informing both public and policymakers about the consequences of policy actions. She hopes her work can help them make the right policy decisions towards the growth of the province. Both of these researchers have much to share about why young people like them need to be engaged in policymaking.

Prosperity Podcast is presented by Samriddhi Foundation. New episodes release on Tuesday at 6 PM every fortnight. To learn more about Prosperity Podcast, you can visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at info@samriddhi.org

Visit Hriti Foundation’s website: http://www.hriti.org/ 

Follow Hriti Foundation on Facebook: https://www.facebook.com/HritiFoundation

Visit Bikalpa An Alternative’s website: http://bikalpa.org/

Follow Bikalpa An Alternative on Facebook: https://www.facebook.com/bikalpaanalternative

Related readings:

नेपाल भरको जनप्रतिनिधिमध्य ४० percent युवा हुनुहुन्छ। - https://nepalmag.com.np/opinion/2020/06/17/1592387029

Dec 08, 202033:19
गुणस्तरीय चिउरा र उपभोक्ता संरक्षण: आयुष्मा महर्जनसँगको कुराकानी

गुणस्तरीय चिउरा र उपभोक्ता संरक्षण: आयुष्मा महर्जनसँगको कुराकानी

The Department of Commerce, Supplies and Consumer Protection collected Rs 11.8 million through fines from various businesses during the first four months of the fiscal year. Despite the market inspections conducted by the department and other federal and local agencies, consumer protection remains a challenge. In this episode, we talk to Ms. Ayushma Maharjan about why common consumer protection measures the government uses, such as price control, quality control, and profit margin fixation, do little to protect consumers. She suggests that consumer protection laws first need to acknowledge that consumers are rational and make purchases that are best for them. She adds that legislations should focus on protecting consumers from violation of contracts between consumers and businesses rather than stipulating the terms of transaction between the two parties. Ms. Maharjan is a researcher at Samriddhi Foundation. In addition to consumer protection, she has done extensive research on education, agriculture, and public procurement.

Prosperity Podcast is presented by Samriddhi Foundation. New episodes release on Tuesday at 6 PM every fortnight. To learn more about Prosperity Podcast, you can visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at info@samriddhi.org

Related readings:

  1. Consumer Protection Act, 2075 Policy Brief - https://samriddhi.org/publications/consumer-protection-act-2075-policy-brief/
  2. तोकियो चिउराको गुणस्तर - https://www.onlinekhabar.com/2020/08/889370
  3. बजार अनुगमन टोलीलाई नै व्यापारी पक्राउ गर्ने अधिकार - https://nayapatrikadaily.com/news-details/54038/2020-11-02
  4. University of London, ‘The Role of Negative Emotions in the Social Processes of Entrepreneurship: Power Rituals and Shame-Related Appeasement Behaviors’ - https://www.researchgate.net/publication/263670423_The_Role_of_Negative_Emotions_in_the_Social_Processes_of_Entrepreneurship_Power_Rituals_and_Shame-Related_Appeasement_Behaviors
Nov 24, 202029:14
Property rights and freedom with Akash Shrestha
Nov 10, 202025:33
On Property Rights with Dr. Bhimarjun Acharya
Nov 03, 202027:40
Foundations of Free Society with Murahari Parajuli

Foundations of Free Society with Murahari Parajuli

In this episode, we spoke to a writer and an enthusiast of the political economy, Mr. Murahari Parajuli. He has written extensively on liberal values and has translated ‘Foundations of a Free Society’ and ‘Capitalism: An Introduction’ into Nepali language. In this episode, he explains that our understanding of freedom needs to extend beyond the routine exercises of political freedoms, such as voting and peaceful protests and invites us to examine how the increasing role of the government in the everyday lives of citizens is shrinking the space for individual freedom. He also shares his observations of how the ‘socialism-oriented economy’ as enshrined in the Constitution has fared in the last five years and warns us against the pitfalls of socialism. However, he remains hopeful that Nepalis will continue to defend their liberties.

To learn more about Prosperity Podcast, you can visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at info@samriddhi.org

Links to articles:

त्यो समाजवाद थिएन (समाजवाद बहस–१) https://nepalmag.com.np/opinion/2020/01/20/20200120113407

समानता सरकारले ल्याउँछ कि स्वतन्त्रताले? - https://www.setopati.com/opinion/209704

Download स्वतन्त्र समाजकाे आधारशिला - https://samriddhi.org/publications/foundations-of-a-free-society-nepali/

Download पुँजीवाद: एक परिचय - https://samriddhi.org/publications/an-introduction-to-capitalism-nepali/

Find Murahari Parajuli on Twitter: @muraharip

Oct 13, 202024:48
Busting Development Myths with Basanta Adhikari

Busting Development Myths with Basanta Adhikari

Hundreds of thousands of Nepalis leave the country every year in search of economic opportunities. Does that mean we do not have work in Nepal? We believe that we could definitely create meaningful job opportunities in Nepal itself if our policies made it easier for citizens to pursue their entrepreneurial aspirations. Today, our guest is Mr. Basanta Adhikari who heads Bikalpa - An Alternative, a public policy institute based in Biratnagar, and he and his group have set out to advocate for just those policies. In this episode, we talk about his team’s endeavour to educate the policymakers and the public alike on building such a facilitative policy regime through their many works including the Campaign for Economic Freedom.

To learn more about Prosperity Podcast, you can visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at info@samriddhi.org

Learn more about Campaign for Economic Freedom here: http://bikalpa.org/campaign-for-economic-freedom/

Follow Bikalpa - an alternative on Facebook to stay updated - https://www.facebook.com/bikalpaanalternative/

Here are the links to articles, videos, and concepts we discuss in this episode:

सम्बतका हिसाबले संसारभन्दा आगाडि छौं तर नेपाल किन गरिब ? - https://www.koshionline.com/2020/07/16/210564.html

बस्तु तथा सेवाको मूल्य कसले निर्धारण गर्ने? सरकारले कि बजारले ? - http://bikalpakhabar.com/2020/08/929/

Are public servants incarnations of God? - https://youtu.be/BBnHzCEHyBk

Sep 29, 202034:07
A Look into the State of the State with Surath Giri
Sep 15, 202033:06