Skip to main content
Sankatma Sathi

Sankatma Sathi

By Sankatma Sathi

A podcast series bringing in stories of disaster-affected communities in Nepal.
This podcast is also broadcasted through various radio stations across the country.
For collaboration, write an email at shankatmasathi@gmail.com or call at 9844253834.

Available on
Castbox Logo
Google Podcasts Logo
Overcast Logo
Pocket Casts Logo
RadioPublic Logo
Spotify Logo
Currently playing episode

काेभिड -१९ काे फाइजर खाेपसम्बन्धि जानकारी ।

Sankatma SathiNov 15, 2021

00:00
10:46
काेभिड -१९ काे फाइजर खाेपसम्बन्धि जानकारी ।

काेभिड -१९ काे फाइजर खाेपसम्बन्धि जानकारी ।

काेभिड १९ काे फाइजर खाेपसम्बन्धि जानकारी समेटेर तयार पारिएकाे नयाँ अंक ।

Nov 15, 202110:46
चाडबाडमा काेराेना संक्रमण हुँदा साह्रै अप्ठ्याराे हुने रैछ ।

चाडबाडमा काेराेना संक्रमण हुँदा साह्रै अप्ठ्याराे हुने रैछ ।

चाडबाडमा काेराेना संक्रमण हुँदा एक परिवारलाई भएकाे अप्ठ्याराहरु आजकाे संकटमा साथीमा ।

Oct 09, 202110:22
अब स्कूलहरु खोल्दा हुन्छ ? स्कूलहरुको तयारी के छ ? काभ्रेकी एकजना शिक्षक देबु लुईँटेलसँगको कुराकानी ।

अब स्कूलहरु खोल्दा हुन्छ ? स्कूलहरुको तयारी के छ ? काभ्रेकी एकजना शिक्षक देबु लुईँटेलसँगको कुराकानी ।

कोरोना महामारीका कारण लामो समयदेखि बनद रहेका स्कूलहरु अब खोल्दा हुन्छ ? स्कूलहरुको तयारी के छ ? काभ्रेकी एकजना शिक्षक देबु लुईँटेलसँगको कुराकानी ।

Sep 11, 202109:37
संकटमा साथीमा आज मास्कका कुरा ।

संकटमा साथीमा आज मास्कका कुरा ।

संकटमा साथीको नयाँ एपिसोडमा मास्कका कुरा सुन्नुहोस साथमा जनस्वास्थ्यका मापदण्डबारेका गीतहरु पनि ।

Aug 14, 202110:16
७० बर्षिया दुर्गादेबी नेपालको गीत अनि कोरोना अनुभव आजको संकटमा साथीमा ।

७० बर्षिया दुर्गादेबी नेपालको गीत अनि कोरोना अनुभव आजको संकटमा साथीमा ।

संकटमा साथीको आजका लागि प्रस्तोता हुनुहुन्छ ७० बर्षिया दुर्गादेबी नेपाल । उहाँको गीत अनि कोरोना अनुभव आजको अंकमा।

Jul 31, 202110:09
अहेव खुस्बु कुमारीलाई दश महिने छोरी घरमै छाेडेर महामारीका बेला काम गर्न के कुराले प्रेरित गर्छ?

अहेव खुस्बु कुमारीलाई दश महिने छोरी घरमै छाेडेर महामारीका बेला काम गर्न के कुराले प्रेरित गर्छ?

अहेव खुस्बु कुमारीलाई दश महिने छोरी घरमै छाेडेर महामारीका बेला काम गर्न के कुराले प्रेरित गर्छ?

Jul 17, 202110:10
स्वास्थ्य स्वयंसेवि‍का पद्मा खड्कासँगै उनकाे टाेल घुमाैँ ।

स्वास्थ्य स्वयंसेवि‍का पद्मा खड्कासँगै उनकाे टाेल घुमाैँ ।

आजकाे संकटमा साथीमा २०५८ सालदेखि स्वास्थ्य स्वयंसेविकाकाे काम गर्दै आएकी पद्मा खड्कासँगै उनकाे टाेल घुमाैँ । 

Jul 03, 202109:52
प्रभा गाैतम आमा अनि नर्स पनि, महामारीका बेला काम गर्दा के के कुरामा ध्यान पुर्‍याउनी?

प्रभा गाैतम आमा अनि नर्स पनि, महामारीका बेला काम गर्दा के के कुरामा ध्यान पुर्‍याउनी?

प्रभा गाैतम आमा अनि नर्स पनि, महामारीका बेला काम गर्दा के के कुरामा ध्यान पुर्‍याउनी?

Jun 19, 202109:47
१३ बर्षदेखि प्लाष्टिक झाेलाकाे प्रयाेग गर्न छाडेका प्रदिप खतिवडाकाे अनुभव ।

१३ बर्षदेखि प्लाष्टिक झाेलाकाे प्रयाेग गर्न छाडेका प्रदिप खतिवडाकाे अनुभव ।

१३ बर्षदेखि प्लाष्टिक झाेलाकाे प्रयाेग गर्न छाडेका  युथ इनाेभेसन ल्याबका प्रदिप खतिवडाकाे अनुभव कार्यक्रम संकटमा साथीमा ।

Jun 05, 202110:01
काेराेना संक्रमणबाट आफू र आफ्नाे परिवारलाई जाेगाउन हर प्रयास गरिरहनुभएकी कल्याणी महतसँगकाे कुराकानी ।

काेराेना संक्रमणबाट आफू र आफ्नाे परिवारलाई जाेगाउन हर प्रयास गरिरहनुभएकी कल्याणी महतसँगकाे कुराकानी ।

काेराेना संक्रमणबाट आफू र आफ्नाे परिवारलाई जाेगाउन के के गर्नुहुन्छ कल्याणी महत ? सुनाैँ कार्यक्रम संकटमा साथी ।

May 15, 202109:22
महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ?

महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ?

पत्रकार सागर बुढाथाेकीले महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ भन्नेबारे उपयाेगी टिप्सहरु बाँड्नुभएकाे छ । 

May 02, 202110:07
काेराेना महामारीका बेला दीर्घराेगीहरुले आफ्नाे ख्याल कसरी गर्ने?

काेराेना महामारीका बेला दीर्घराेगीहरुले आफ्नाे ख्याल कसरी गर्ने?

काेराेना महामारीका बेला दीर्घराेगीहरुले आफ्नाे ख्याल कसरी गर्ने? सुनाैँ एकजना बृद्दासँग गरिएकाे कुराकानी ।

Mar 25, 202104:54
काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना एम्बुलेन्स चालक ।

काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना एम्बुलेन्स चालक ।

काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना एम्बुलेन्स चालक ।

Mar 13, 202104:59
कोरोना माहामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरुको अफ्ठ्याराहरु ।

कोरोना माहामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरुको अफ्ठ्याराहरु ।

कोरोना माहामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरुको अफ्ठ्याराहरु के के छन् ? 

Dec 05, 202015:03
गलत सूचना तथा अफवाहहरुले किशोरीहरुमा पारेको प्रभाव ।

गलत सूचना तथा अफवाहहरुले किशोरीहरुमा पारेको प्रभाव ।

गलत सूचना तथा अफवाहहरुले किशोरीहरुमा कस्तो प्रभाव पारिरहेकाे छ?  प्रहरी नायव निरीक्षक राधिका बस्यालसँगको कुराकानी ।

Nov 21, 202015:01
कोरोना माहामारीकाबेला सुरक्षाका साथ पर्व मनाउँ ।

कोरोना माहामारीकाबेला सुरक्षाका साथ पर्व मनाउँ ।

कोरोना माहामारीकाबेला चाडपर्व मनाउँदा के के कुरामा ख्याल गर्ने । सुनैँ विश्व स्वास्थ्य संगठन नेपालले उत्पादन गरेका सार्वजनिक हितका सूचनाहरु ।

Nov 21, 202015:01
किन हुन्छ किशोरीहरुको जबर्जस्ती विवाह ? शक्ति समूहका दिलिप काेइरालासँगको कुराकानी ।

किन हुन्छ किशोरीहरुको जबर्जस्ती विवाह ? शक्ति समूहका दिलिप काेइरालासँगको कुराकानी ।

किन हुन्छ किशोरीहरुको जबर्जस्ती विवाह ? यसका अशरहरु के के छन् ? सुनौँ शक्ति समूहका दिलिप कोइरालासँगको कुराकानी ।

Oct 31, 202015:01
किशोरीहरुको सिकाई

किशोरीहरुको सिकाई

विध्यालय बन्द भएको यो समयमा किशोरीहरुको पढाई सिकाईमा घरमा अभिभावकले कसरी सहयोग गर्न सक्छन् ? 

Oct 17, 202015:02
कोरोना महामारीको समयमा किशोरीहरुले झेलिरहेका मानसिक तनाब र ती तनाब कम गर्ने उपायहरु ।

कोरोना महामारीको समयमा किशोरीहरुले झेलिरहेका मानसिक तनाब र ती तनाब कम गर्ने उपायहरु ।

कोरोना महामारीको समयमा किशोरीहरुले झेलिरहेका मानसिक तनाब र ती तनाब कम गर्ने उपायहरुहरुबारे डा किशोर अधिकारीसँग गरिएको छलफल ।

Oct 10, 202015:04
महामारीका बेला किशोरीहरुमाथि हुनसक्ने यौन हिंसाका घटनाहरु कम गर्ने उपायहरुमा गरिएको छलफल सुनौँ ।

महामारीका बेला किशोरीहरुमाथि हुनसक्ने यौन हिंसाका घटनाहरु कम गर्ने उपायहरुमा गरिएको छलफल सुनौँ ।

महामारीका बेला किशोरीहरुमाथि हुनसक्ने यौन हिंसाका घटनाहरु कम गर्ने उपायहरुमा गरिएको छलफल सुनौँ ।

यो कार्यक्रम काठमाण्डौको थापाथलीमा रेकर्ड गरिएको हो ।

Oct 03, 202014:58
किशोरीका कुरा।

किशोरीका कुरा।

बन्दाबन्दीको यो समयमा महिनावारी हुँदा किशोरीहरुलाई गाह्रो सजिलो के छ ?

Sep 26, 202015:01
कोरोना महामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरु कसरी सुरक्षित रहन सक्छन् ?

कोरोना महामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरु कसरी सुरक्षित रहन सक्छन् ?

कोरोना महामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरु कसरी सुरक्षित रहन सक्छन् ? एकजना दृष्टिबिहिनको अनुभव सुनौँ ।

Sep 20, 202015:01
सानुकान्छा गन्धर्बको सारंगीको धुनमा कोरोनाका कुरा ।

सानुकान्छा गन्धर्बको सारंगीको धुनमा कोरोनाका कुरा ।

तनहुँका सानुकान्छा गन्धर्ब कोरोनाबाट जोगीन आफुले जानेका कुरा तपाईंलाई सुनाउँदैछन् ।

Sep 13, 202014:59
महामारीका कारण तपाईको दैनिक बानीब्यवहारमा के के फरक आएका छन् ?

महामारीका कारण तपाईको दैनिक बानीब्यवहारमा के के फरक आएका छन् ?

महामारीका कारण तपाईको दैनिक बानीब्यवहारमा के के फरक आएका छन् ? सुनौँ केही अनुभवहरु ।

Sep 05, 202014:59
 तनाब र निराशा कसरि सामना गर्ने ।

तनाब र निराशा कसरि सामना गर्ने ।

बन्दाबन्दीकाबेला तनाब र निराशासंग कसरि सामना गर्ने ? केही उपायहरु बताउँदै हुनुहुन्छ प्राध्यापक डाक्टर मनोवीद गंगा पाठक । 

Aug 29, 202015:02
लकडाउनकाबेला ललितपुर खोकनाकी बाला महर्जन र उनका छिमेकीहरुसंगको कुराकानी ।

लकडाउनकाबेला ललितपुर खोकनाकी बाला महर्जन र उनका छिमेकीहरुसंगको कुराकानी ।

लकडाउनकाबेला कोरोना भाइरसबाट बच्न  ललितपुर खोकनाका मनिसहरु के उपाए अपनाउँदैछन् । खोकनाकी बाला महर्जन र उनका छिमेकीहरुसंगको कुराकानी ।

Aug 22, 202015:00
हुम्ला, धादिङ र काठमाडौंका किसानका कुरा आजको संकटमा साथीमा ।

हुम्ला, धादिङ र काठमाडौंका किसानका कुरा आजको संकटमा साथीमा ।

कोरोना माहामारीकाबेला खेतिकिसानी गर्दा कसरि साबधानी अपनाउनेे । हुम्ला र धादिङ र काठका किसानका कुरा । 

Aug 15, 202015:01
सोलुखुम्बु र काठमाण्डौतिरका कथा यसपालीको संकटमा साथी कार्यक्रममा ।

सोलुखुम्बु र काठमाण्डौतिरका कथा यसपालीको संकटमा साथी कार्यक्रममा ।

कोरोना महामारीका बेला सरसफाईको महत्व किन छ ? सोलुखुम्बु र काठमाण्डौतिरका कथा यसपालीको संकटमा साथी कार्यक्रममा ।

Aug 07, 202015:07
लकडाउनपछिको जीवनशैलीबारे कीर्तिपूरका राजेश र बिमला महर्जनसँगको कुराकानी ।

लकडाउनपछिको जीवनशैलीबारे कीर्तिपूरका राजेश र बिमला महर्जनसँगको कुराकानी ।

लकडाउनपछिको जीवनशैलीबारे सुनौँ कीर्तिपूरका राजेश र बिमला महर्जनसँगको कुराकानी । साथमा बाँसुरीको धून र गीतको रमाईलो पनि । 

Aug 01, 202015:02
लकडाउन खुलेपनि हामीले के के कुरामा सतर्कता अपनाइरहनु जरुरी छ ?

लकडाउन खुलेपनि हामीले के के कुरामा सतर्कता अपनाइरहनु जरुरी छ ?

लकडाउन खुलेपनि हामीले के के कुरामा सतर्कता अपनाइरहनु जरुरी छ ?  सुनौँ जनस्वास्थ्यविद डा शारदाप्रशाद वस्तीसँगको कुराकानी । 

Jul 25, 202014:31
यस महामारीकाे समयमा रोजगारी सिर्जना गर्ने कसरी? ललितपुर महानगरपालिकाकी उपमयेयर गीता सत्यालसँगको कुराकानी ।

यस महामारीकाे समयमा रोजगारी सिर्जना गर्ने कसरी? ललितपुर महानगरपालिकाकी उपमयेयर गीता सत्यालसँगको कुराकानी ।

कोभीड १९ महामारीका कारण विदेशबाट घर फर्किएकाहरुलाई कसरी रोजगारी सिर्जना गर्ने? ललितपुर महानगरपालिकाकी उपमयेयर गीता सत्यालसँगको कुराकानी । साथमा न्यानो स्वागत अभियानका एकजना अभियन्ता राज ज्ञवालीसँगको कुराकानी पनि । 

Jul 18, 202015:01
कोभीड-१९ महामारीकाबेला जलउत्पन्न प्रकोपसँग जुध्न के तयारी गर्ने? डा. दिवसबहादुर बस्नेतसँगको कुराकानी ।

कोभीड-१९ महामारीकाबेला जलउत्पन्न प्रकोपसँग जुध्न के तयारी गर्ने? डा. दिवसबहादुर बस्नेतसँगको कुराकानी ।

As soon as the monsoon season started, we are now at the risk of water induced disasters. How can we get ourselves prepared for these possible disasters in this time of Covid-19 Pandemic? Here we present you an interview with Dr. Divas Bahadur Basnet.

Jul 11, 202015:04
मकवानपुर चखेलका छोरीछ्यामाले तामाङसेलोमै गरे कोरोनाको कुरा ।

मकवानपुर चखेलका छोरीछ्यामाले तामाङसेलोमै गरे कोरोनाको कुरा ।

This episode brings the story of livelihood in the time of covid19 pandemic. We traveled to Makwanpur district to record the stories of farmers.

Jul 04, 202014:59
Rice plantation during Covid-19 pandemic

Rice plantation during Covid-19 pandemic

Locals at Matatirtha, Kathmandu shared their experiences of planting rice in this lockdown. 

Jun 27, 202015:06
सारङ्गीको धूनमा कोरोनाको गीत ।

सारङ्गीको धूनमा कोरोनाको गीत ।

आजको हाम्रो पडकास्टमा कर्णबहादुर गन्धर्बको सारङ्गीको धूनमा कोरोनाको गीत सुनौँ ।

Jun 21, 202015:02
वातावरणविद भूषण तुलाधरसँगको कुराकानी ।

वातावरणविद भूषण तुलाधरसँगको कुराकानी ।

लकडाउनका बेला हामीमा आएका के कस्ता परिवर्तनहरु लकडाउन खुलिसकेपछि पनि कायम राख्नु जरुरी छ ? वातावरणविद भूषण तुलाधरसँगको कुराकानी सुनौँ । साथमा स्वयंसेवा गर्दा के के कुरामा ख्याल गर्ने ? एकजना स्वयंसेवीको अनुभव पनि ।

Jun 21, 202015:01
 विपदकाबेला मानसिक परामर्श ।

विपदकाबेला मानसिक परामर्श ।

 विपदकाबेला मानसिक परामर्श किन आवश्यक छ? सुनौं मनोवैज्ञानिक किशोर अधिकारीसँग गरिएको कुराकानी ।  

Jun 13, 202015:06
बालीनालीमा लाग्ने कीरा नियन्त्रण गर्ने रैथाने उपायहरु ।

बालीनालीमा लाग्ने कीरा नियन्त्रण गर्ने रैथाने उपायहरु ।

बालीनालीमा लाग्ने कीरा नियन्त्रण गर्ने रैथाने उपायहरुबारेको जानकारीको साथमा  अहिलेको मौसममा खेतीकिसानी गर्नेहरुले ख्याल गर्नुपर्ने कुराहरु आजको हाम्रो नयाँ पडकास्टमा ।

May 30, 202015:02
गाउँघरमा कोराेनाका खवर सुनाउँदै हिँड्ने प्युठानका एक कटुवालका अनुभव ।

गाउँघरमा कोराेनाका खवर सुनाउँदै हिँड्ने प्युठानका एक कटुवालका अनुभव ।

गाउँघरमा कोराेनाका खवर सुनाउँदै हिँड्ने प्युठानका एक कटुवालका अनुभवसँगैसँगै आजको पडकास्टमा सुन्नुहाेस् छिट्टै खान तयार हुने तरकारीका बारेमा बिज्ञका कुरा पनि ।

May 23, 202015:01
चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गिरीसँगको कुराकानी ।

चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गिरीसँगको कुराकानी ।

कोरोना संक्रमण संख्या बढेसंगै काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गरिएको छ । थप सुनौं मेयर घनश्याम गिरीबाट ।

May 16, 202015:04
चट्याङले शहरको तुलनामा गाउँघरतिर किन बढी क्षति गर्छ ?

चट्याङले शहरको तुलनामा गाउँघरतिर किन बढी क्षति गर्छ ?

चट्याङले शहरको तुलनामा गाउँघरतिर किन बढी क्षति गर्छ ? चट्याङबाट बच्न साबधानी के अपनाउने? सुनौँ बिज्ञ  श्रीराम शर्माका सुझाबहरु ।

May 09, 202015:00
भाेजपुरे आमै भक्तकुमारी प्रधानकाे गीत ।

भाेजपुरे आमै भक्तकुमारी प्रधानकाे गीत ।

भाेजपुरे आमै  भक्तकुमारी प्रधानकाे गीत, कैलाली माईतबाट बर्दिया घर फर्कदाँ क्वारेनटाइन बस्नपरेकी करुणा थारुसँगकाे कुराकानी र बर्दिया बडैयापालमा मुठ्ठीदान गरी कसरी सरसहयाेग गरिदैँछ त ? सुन्नुहाेस आजकाे पडकास्टमा ।

May 02, 202015:01
कोरोना भाइरसको सन्त्रासबीच, यसपालीको रमजान कसरी मनाइदैँछ ?

कोरोना भाइरसको सन्त्रासबीच, यसपालीको रमजान कसरी मनाइदैँछ ?

कोरोना भाइरसको सन्त्रासबीच, यसपालीको रमजान कसरी मनाइदैँछ ? संकटको साथी पडकास्टमा योसँगै बाराको खवर अनि बाँसुरीको धून पनि ।

Apr 25, 202015:14
उदयपुरकाे भुल्केमा अहिले कस्ताे सतर्कता अपनाइएकाे छ ?

उदयपुरकाे भुल्केमा अहिले कस्ताे सतर्कता अपनाइएकाे छ ?

एकैचाेटी १२ जना काेराेना संक्रमित भेटिएकाे उदयपुरकाे भुल्केमा अहिले कस्ताे सतर्कता अपनाइएकाे छ ? त्रियुगा नगरपालीकाका मेयरसँगकाे कुराकानी, बिपदका बेला काम लाग्ने केही सूचना र गीत पनि ।

Apr 18, 202015:00
 लकडाउनका बेला बाजुरा, सिन्धुपाल्चोक र दाङतिरको हालखवर के छ त ?

लकडाउनका बेला बाजुरा, सिन्धुपाल्चोक र दाङतिरको हालखवर के छ त ?

लकडाउनका बेला बाजुरा, सिन्धुपाल्चोक र दाङतिरको हालखवर के छ त ? बडिमालिका नगरपालीकाकी उपमेयर, जुगल गाउँपालीकाका अध्यक्ष र दाङका पत्रकारका कुरा सुन्नुहोस् आजको पडकास्टमा ।

Apr 10, 202015:01
लकडाउनका बेला हामीले ख्याल गर्नैपर्ने कुरा ।

लकडाउनका बेला हामीले ख्याल गर्नैपर्ने कुरा ।

चिनको वुहानबाट नेपाल फर्किएका अशोक शाहले हामीलाई लकडाउनमा बस्दा के के कुरामा ख्याल गर्ने भनेर आफ्नो अनुभव सुनाएका छन् ।

Apr 05, 202011:01
How to avoid rumors during the time of crisis?

How to avoid rumors during the time of crisis?

Rumors are very common during the time of crisis. Is there any way to avoid them? Here we have talked about few tactics to avoid rumors.

Apr 05, 202011:19