Skip to main content
UKERAA.COM

UKERAA.COM

By ukeraa.com

उकेरा डट कममा प्रकाशित सामाग्री सुन्नुस्।
Available on
Google Podcasts Logo
Pocket Casts Logo
RadioPublic Logo
Spotify Logo
Currently playing episode

प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने

UKERAA.COMJul 06, 2023

00:00
08:60
प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने

प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक आफ्नै सार्वजनिक अभिब्यक्तीका कारण विवादमा आउँछन्। यस अगाडि सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर बोल्दा सर्वोच्च अदालतमा मुद्दा नै दर्ता भयो। तै पनि प्याच्च बोल्ने उनको बानीमा सुधार भएन।

Jul 06, 202308:60
Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

Jun 19, 202306:38
युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै

युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै

युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै

Jun 04, 202301:14
प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले

प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले

प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले

May 10, 202303:08
नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

May 07, 202301:01
कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ

कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ

कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ

Apr 30, 202309:04
विवाद प्रिय भुवन केसीलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?

विवाद प्रिय भुवन केसीलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्। आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्?

उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।

Jan 09, 202321:15
विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ

विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ

विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ, कारबाहीबाट जोगिऔँ

Dec 03, 202205:35
भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

#nepalelection2079 #gaganthapa #ukeraatv 

भावी प्रधानमन्त्री भनेर प्रचार गर्दा अन्तर्घातको जोखिममा गगन

Nov 11, 202210:43
भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख // UKERAA.COM//
Sep 26, 202207:46
अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !
Sep 26, 202209:24
बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !

बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !

उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्।

उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी।

तर, सम्भव छ त?

रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब?

स्टोरी लिंक : बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !

Sep 26, 202209:40
जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा
Sep 20, 202204:50
सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?

जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्‍यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्।

आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।

Sep 09, 202208:22
दुर्व्यवहारको आरोप लागेका अभिनेता भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

दुर्व्यवहारको आरोप लागेका अभिनेता भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

'अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्'

Jul 17, 202209:30
७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'

Jun 07, 202209:26
इम्बोस्ड  नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्‍या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'

Jun 05, 202208:16
एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !

एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !

संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना सुनिन्छ।

May 17, 202213:54
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ?

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ?

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ? 

सुन्नुहोस् विश्लेषण। 

May 15, 202202:29
काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै

काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै

मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ।

समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719

May 15, 202202:12
हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

Apr 25, 202204:24
पल शाहलाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

पल शाहलाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता पल शाहलाई नाबालिग बलात्कारको केसमा पुर्पक्षका लागि कारागार पठाएको छ। उनको म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोडेको छ।  जिल्ला अदालत तनहुँले के के आधारमा टेक्यो त ?

Mar 24, 202202:31
तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी
Feb 28, 202213:04
गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ

गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ

नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।

Feb 17, 202204:23
पहिलो गभर्नर हिमालयशमशेरको प्रेमकथा : उनले मुस्कुराउँदै भनिन्, 'पर्खिन्छु
Feb 14, 202208:14
धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
Jan 27, 202202:11
दोहोरो बन्दुकले च्यापिएकाहरू- २ : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
Jan 05, 202205:30
दोहोरो बन्दुकले च्यापिएकाहरू : १ जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
Jan 04, 202210:31
कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग,शरिर अलग
Dec 19, 202102:58
#ChhoriMaiyaKhai शृंखला- १४ : छोरीमैयाँलाई पछ्याउने त्यो केटा को थियो ?

#ChhoriMaiyaKhai शृंखला- १४ : छोरीमैयाँलाई पछ्याउने त्यो केटा को थियो ?

लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन।

https://www.ukeraa.com/news/2021/11/26/11969

Nov 26, 202108:02
#ChhoriMaiyaKhai शृंखला १२ : छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?

#ChhoriMaiyaKhai शृंखला १२ : छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?

छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन।

https://www.ukeraa.com/news/2021/11/24/11873

Nov 25, 202107:06
ChhoriMaiyaKhai शृंखला- ११ एक दशकसम्म 'मिस कल' नसुल्झाउने अनुसन्धान

ChhoriMaiyaKhai शृंखला- ११ एक दशकसम्म 'मिस कल' नसुल्झाउने अनुसन्धान

सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ।

https://www.ukeraa.com/news/2021/11/23/11831

Nov 23, 202109:39
Batch No 69 ll Episode : 8 ll हेमन्त मल्ल ।। Ukeraa

Batch No 69 ll Episode : 8 ll हेमन्त मल्ल ।। Ukeraa

#BatchNo69​ #HemantaMalla​ #UkeraaTV​ 

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग  !

Oct 27, 202110:53
Batch No 69 ll Episode : 7 ll हेमन्त मल्ल ।। Ukeraa

Batch No 69 ll Episode : 7 ll हेमन्त मल्ल ।। Ukeraa

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको सातौं भाग  !

Oct 04, 202106:57
एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा

पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट। 

 रिपोर्टिङ : प्रजु पन्त 

मल्टिमिडिया : कृष्पा श्रेष्ठ 

अडियो : पुष्पा थपलिया 

www.ukeraa.com

Sep 10, 202112:33
सरकार र त्रिवि पदाधिकारीले डुबाएको केन्द्रीय पुस्तकालय
Sep 08, 202111:59
Batch No 69 ll Episode : 6 ll हेमन्त मल्ल ।। Ukeraa

Batch No 69 ll Episode : 6 ll हेमन्त मल्ल ।। Ukeraa

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। 

डायरीको छैठौं भाग  !

Aug 29, 202105:25
राष्ट्रिय पुस्तकालय बनाउन पुनर्निर्माण प्राधिकरणका सिइओ र त्रिविका उपकुलपति नै खलनायक
Aug 27, 202112:08
Batch No 69 ll Episode : 5 ll हेमन्त मल्ल ।। Ukeraa

Batch No 69 ll Episode : 5 ll हेमन्त मल्ल ।। Ukeraa

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पाँचौ भाग  !

Aug 27, 202111:01
#ChhoriMaiyaKhai शृंखला- १० छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा
Aug 21, 202112:13
#ChhoriMaiyaKhai शृंखला- ९ : हराएकी छोरीमैयाँ न्युरोडदेखि भारत हुँदै जापानसम्म देखिएको ती हल्ला
Aug 18, 202111:40
#ChhoriMaiyaKhai शृंखला- ८ : हराउनु एक दिनअघि छोरीमैयाँ कहाँ थिइन्?
Aug 17, 202111:58
#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य
Aug 16, 202110:00
#ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’
Aug 15, 202113:47
#ChhoriMaiyaKhai शृंखला-५ छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस
Aug 13, 202112:11
#ChhoriMaiyaKhai शृंखला-४ : अदालतमा पुर्‍याइएको थियो सिडिआरको अपुरो प्रमाण
Aug 12, 202111:17
#ChhoriMaiyaKhai शृंखला-३ के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ?
Aug 11, 202110:56
#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ?
Aug 10, 202114:51
Batch No. 69 ll Episode-4 ll हेमन्त मल्ल ।। Ukeraa

Batch No. 69 ll Episode-4 ll हेमन्त मल्ल ।। Ukeraa

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको चौथो भाग !

Aug 09, 202106:28
#ChhoriMaiyaKhai शृंखला- १ : छोरीमैयाँ महर्जन खै !
Aug 09, 202112:44