MySansar
By MySansar
MySansarJul 31, 2020
राजा ज्ञानेन्द्रले 'कू' गर्दा बीबीसी हिन्दीको समाचार
On 1 February, 2005, when King Gyanendra declared a state of emergency and dissolved the parliament of Nepal. The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".
The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved House of Representatives, following the Loktantra Andolan.
राजा ज्ञानेन्द्रको 'कू' (सन् २००५ फेब्रुअरी १)
On 1 February when King Gyanendra declared a state of emergency and dissolved the parliament of Nepal. The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".
The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved House of Representatives, following the Loktantra Andolan.
पत्रकारहरुको अलमल
पत्रकारहरुको अलमल
नौलो बिरालोमा के छ नौलो ?
राजु आचार्यको ब्लग ।
https://mysansar.com/2023/05/50809/
रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडिया
यस्ता हजारौँ गैरआवासीय नेपालीहरु छन् जसले दुई देशको नागरिकता लिएर पायक पर्दा उपयोग/ दुरुपयोग गरिरहेका छन्। नेपाल राज्यको रूपमा पुनः एकपटक चुक्दैछ। असफल हुँदैछ। तर मिडियाले रवि बाहेक अरुलाई देखेकै छैन, देख्न चाहेकै छैन।
#ChhoriMaiyaKhai Episode 1
#ChhoriMaiyaKhai सिरिज १० वर्षपछि कसरी चर्चामा आयो यो रहस्यमय घटना ?
#ChhoriMaiyaKhai छोरीमैयाँको केस पुनः अनुसन्धान सम्भव छ?
छलफलमा सहभागी : पूर्व डिआइजी हेमन्त मल्ल, टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्व इन्स्पेक्टर दीपेन्द्र अधिकारी, #ChhoriMaiyaKhai सिरिज रिपोर्टिङ गर्ने उमेश श्रेष्ठ 'सालोक्य', उकेरा प्रधान सम्पादक केपी ढुंगाना
सञ्चालक : टपेन्द्र कार्की
डेटलाइन नेपालगंज : कोरोना स्थलगत रिपोर्टिङ अनुभव
कोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा नेपालगंजको भेरी अञ्चल अस्पतालमा स्थलगत रिपोर्टिङ गरेका अनलाइनखबरका सागर बुढाथोकी र चन्द्र आलेको अनुभव
वैशाख १२ को भूकम्पको सम्झना
वैशाख १२ को भूकम्पको सम्झना : पत्रकारहरु ऋषिकेश दाहाल, उमेश श्रेष्ठ, नेत्र तामाङ, सागर बुढाथोकी, स्वेच्छा राउत, विधुर ढकाल, सविन ढकाल, रीना मोक्तान, वीपी साह, सहयोग रन्जित। यो अडियो रेकर्ड गर्दा हामी सबै पहिलोपोस्टमा काम गर्थ्यौँ।
काेभिड-१९ बारे विज्ञसित वार्ता
निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ? #WhoKilledNirmala
केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त?
के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो? माइसंसारमा उमेश श्रेष्ठको लेखन, महेन्द्र बमको वाचन।
Experience of Vipassana Meditation by Swechchha Raut
मैले जे देखेँ, भोगेँ : अनलाइन पत्रकारिता प्रशिक्षणको अनुभव
भर्खरै दुई वटा अनलाइन पत्रकारिता सम्बन्धी तालिममा प्रशिक्षकको रुपमा सहभागी भएँ। मैले जे देखेँ, जे भोगेँ- त्यसबारे यो एउटा ब्लग बनाएको छु।
Intro
Intro
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार
२०६१ माघ १९ (सन् २००५ फेब्रुअरी १) मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार। त्यतिबेला यस्ताे स्मार्टफाेन थिएन, रेडियाेमा बजेकाेलाई क्यासेट टेपमा रेकर्ड गरेकाे थिएँ, पछि कम्प्युटरमा सारेकाे !
Sunakali Song
This is full version of song that was used in famous documentary Sunakali directed by Bhojraj Bhat.
Nepal Bhasha : Satyanarayan Story
Infodemic : Interview in Radio Nepal
कोरोना भाइरस संक्रमित भएपछिको मेरो अनुभव
रेडियो लुम्बिनीसित मेरो कोरोना अनुभवबारे भएको कुराकानी
राजधानीमा भएकाे विभत्स हत्या : अहिलेसम्म खुलेका र नखुलेका तथ्य
अरुण तेस्रोको भन्दै माथिल्लो तामाकोशीको फोटो राखेर हुस्सु बनाउने मिडिया
नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा ‘संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो’ क्याप्सनसहित एउटा फोटो राखिएको छ। समाचारमा प्रयोग गरिएको यो फोटो साँच्चै अरुण तेस्रोकै हो कि होइन भन्ने विषयमा हामीले फ्याक्टचेक गर्ने क्रममा यो फोटो खिच्ने न्हूजः सायमिसित गरेको कुराकानी।
निर्मला प्रकरण सुल्झिने बाटोतिर : आठ प्रहरीले कसरी पाए सफाई, के थियो मुद्दा?
निर्मला प्रकरण सुल्झिने बाटोतिर : आठ प्रहरीले कसरी पाए सफाई, के थियो मुद्दा? Originally published in https://www.mysansar.com/2020/07/41400/
कान्तिपुर टिभीबाट बाहिरिएको अफ दि रेकर्ड गफ
मौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी, नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, उद्योगी चन्द्र ढकाल र उद्योगी पवन गोल्यान। कार्यक्रमको २९ औँ मिनेटपछि प्रस्तोताले भने, 'अब पालो भएको छ व्यापारिक विश्रामको, छोटो विश्रामपछि पुनः आउने छौँ।' टिभीमा विज्ञापन बज्न थाल्यो। तर यता स्टुडियोमा जे भयो, त्यो रेकर्ड भइरहेको थियो। जुलाई १२, २०२० मा युट्युबमा त्यो नकाटी सिधै अपलोड हुँदा हामी हेर्नेहरुले करिब पाँच मिनेट 'Off the record' कुरा सुन्न पायौँ।
Rukum Killings : High Profile Nexus and The Triumph of Doubt
Part 5 of Rukum Killings Seires : High Profile Nexus and The Triumph of Doubt.
Blog by : Umesh Shrestha (Salokya)
Narrated by : Mahendra Bam
More information on http://www.mysansar.com
Controversy about Post Mortem Report (Rukum Killings)
Controversy about Post Mortem Report (Rukum Killings)
Report by : Umesh Shrestha/MySansar.com
Narrated by : Mahendra Bam
Misinformation in Rukum-Jajarkot Murder Case
Misinformation in Rukum-Jajarkot Murder Case.
Blog by Salokya of MySansar.com
Narrataed by Mahendra Bam